MENU

राशिफल

Advertisement Space

927 x 120

Contact: 9841 00 00 00

मंगलवार, भदौ ६, २०७४

  • मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    अनावश्यक खर्च बढ्नेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ । व्यावसायिक कार्य सफल हुनेछन् । हर्ष बढ्नेछ ।

  • वृष इ उ ए ओ वा वी वु वे वो

    ्अध्ययनमा रुचि घट्नेछ । पति÷पत्नीबीच प्रेम बढ्नेछ । मान्यजन रुष्ट हुनेछन् । सहकर्मीबाट धोका होला । वैदेशिक यात्रा हुन सक्छ ।

  • मिथुन का कि कु घ ङ छ के को हा

    दैनिक कार्यमा सुधार आउनेछ । पराक्रम बढ्नेछ । संगीतमा रुचि बढ्नेछ । रचनात्मक कार्यमा समय व्यतीत हुनेछ । आत्मबल बढ्नेछ ।

  • कर्कट ही हु हे हो डा डि डु डे डो

    धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यवसायमा अवरोध सिर्जना हुनेछ । मनमा अशान्ति बढ्नेछ । सञ्चित धन खर्च हुनेछ । शंका बढ्नेछ ।

  • सिंह मा मि मू मे मो टा टी टु टे

    धातुसम्बन्धी कारोबार बढ्नेछ । मध्यस्थता गर्दा आलोचना सहनुपर्ला । धन सञ्चित हुनेछ । मनोरञ्जनमा रुचि बढ्नेछ । यात्रा हुनेछ । बुद्धि बढ्नेछ ।

  • कन्या टो प पी पु ष ण ठ पे मो

    नेतृत्व क्षमतामा निखार आउला । स्वास्थ्यमा सुधार आउनेछ । शारीरिक स्फूर्ति बढ्नेछ । व्यावसायिक यात्रा हुनेछ । लक्ष्मी प्राप्ति हुनेछ ।

  • तुला र री रु रे रो ता ती तू ते

    मुहारमा कान्ति बढ्नेछ । शैक्षिक व्यवसाय शुभ रहनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । धन आर्जनको अवसर मिल्नेछ । अध्ययनमा रुचि बढ्नेछ ।

  • वृश्चिक तो ना नी नू ने नो या यि यु

    खोज तथा अनुसन्धानमूलक काममा रुचि बढ्नेछ । पारिवारिक झमेला बढ्नेछ । राजनीतिक विवाद बढ्नेछ । शत्रु बढ्नेछन् । कार्य सफल हुनेछ ।

  • धनु य यो भा भी भू ध फा ढ भे

    प्राविधिक काम सफल हुनेछन् । कूटनीतिक कार्य बढ्नेछ । साझेदारीमा समस्या देखा पर्नेछ । कार्य व्यस्तता बढ्नेछ । सञ्चित धन खर्च हुनेछ ।

  • मकर जो जा जी खी खू खे खो गा गी

     विद्या प्राप्ति हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । रोजगार पाइनेछ । कृषिबाट लाभ मिल्नेछ । मातृसुख प्राप्त होला । बुद्धि बढ्नेछ ।

  • कुम्भ गू गे गो सा सी सु से सो द

    आलस्य बढ्नेछ । मांगलिक कार्यमा खर्च हुनेछ । अवरुद्ध कार्य सुचारु हुनेछन् । कर्मप्रति निष्ठा बढ्नेछ । आलोचना सहनुपर्ला ।

  • मीन दि दू थ भ ञ दे दो चा ची

    शैक्षिक प्रतिस्पर्धा बढ्नेछ । बिछोडिएका मित्रसँग भेट हुनेछ । धन आर्जन गर्ने अवसर मिल्नेछ । हर्ष बढ्नेछ । दाजुभाइबीच स्नेह बढ्नेछ ।