MENU
हिमालसम्म केबुलकार चलाउने गाउँपालिकाकाे योजना

बुधवार, असार २८, २०७४ 9337 पटक पढिएको

 कास्कीको मादी गाउँपालिकाले हिमालसम्म केबुलकार सञ्चालन गर्ने योजना अघि सारेको छ। हालैको गाउँ परिषदबाट पारित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै अध्यक्ष वेदबहादुर गुरुङले उक्त योजना सार्वजनिक गर्नुभएको हो। चर्चित पर्यटकीय गाउँ सिक्लेसबाट अन्नपूर्ण हिमशृंखलाको फेदीसम्म केबुलकार सञ्चालन गरेर हिमाल फेदीको खर्कमा पर्यटकलाई स्केटिङ